बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि मतदान – फोटो फिचर Daunne News प्रकाशित : २०७६ मंसिर १४ गते, १२:३५ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि उत्साहजनक मतदान भइरहेको छ । ८५३ जना मतदाता रहेकोमा अहिले पछिल्लो अपडेटमा पुरूष १८१ र महिला ३०६ गरि जम्मा ४८७ जनाले मतदान गरि सकेका छन् । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt