राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष क्रान्तिकारी माओवादीमा प्रवेश
कावासाेती । राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष दुर्गा अधिकारी क्रान्तिकारी माअाेवादीमा प्रवेश गरेका छन्।
अधिकारी र समाजवादी पार्टी नवलपुरका सदस्य राम सुनार सहित दर्जन कार्यकर्ताहरू नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेकाे नेकपा क्रान्तिकारी माओवादी नवलपुरकाे सेक्रेटरी उत्तम थापाले बताए।
उनीहरूलाई मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
