गैडाकाेटमा वेवारिसे लास फेला


गैडाकाेट । पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका १ धारापानीमा आज  विहान एक जना पुरूषकाे वेवारिसे शव फेला परेकाे छ ।
राई बुढा भन्ने नाम थर वतन नखुलेकाे अन्दाजी ५७ बर्षीय पुरूष मृत अवस्थामा फेला परेकाे गैडाकाेट प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...