अप्राकृतिक मैथुनमा १२ वर्ष कैद


भरतपुर । चितवनकाे भरतपुर १२ बस्ने १५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।



आरोपित वर्ष १९ का शङ्कर सापकोटाले ०७६ साल ६ गते घरमा खेलिरहेको अवस्थामा अप्राकृतिक मैथुन गरेको भन्दै अदालतले १२ वर्ष कैद सजाय सुनाएको हो ।



सम्बन्धित
Loading...