राष्ट्रिय स्वाधिनताकाे आन्दाेलनमा पत्रकारकाे भूमिका विषयक अन्तरक्रिया परासीमा
परासी । राष्ट्रिय स्वाधिनताकाे आन्दाेलनमा पत्रकारकाे भूमिका विषयक अन्तरक्रिया परासीमा शुरू भएकाे छ ।
क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीकाे
आयाेजनामा भईरहेकाे अन्तरक्रियामा परासी क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, सुस्ता बचाउ आन्दाेलनका अगुवा, पत्रकार, बुद्धिजीवि लगायतकाे सहभागिता रहेकाे छ ।
नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ५ ईन्चार्ज प्रेम सुवेदीकाे प्रमुख आतित्थ्यतामा भएकाे कार्यक्रमकाे सञ्चालक बाेल्गा नेपालले गरेका थिए।
कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका संयाेजक संजय तिवारीकाे अध्यक्षतामा भएकाे छ ।
