भिर मौरीले टोक्दा चितवनमा एक महिलाको मृत्यु


चितवन : भिर मौरीले टोक्दा चितवनमा एक वृद्धाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ९ बेलटाडीकी ७६ वर्षीय वृद्धा ठगिया थरूनीको मौरीको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



घरमा बसिरहेकी ठगियालाई आइतबार दिउँसो २ बजे भिर मौरीले टोकेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए।



सम्बन्धित
Loading...