चितवनमा विपद व्यवस्थापन तालिम


  • सुवाेध नेपाल


माडी, पुस २७ । चितवनकाे नेपाली सेना कालीबहादुर गण र चितवन जिल्लाका स्थानीय निकायसँगकाे समन्वयमा दुई दिने सामुदायिक विपद् प्रतिकिया तालिम आजबाट माडी नगरपालिकामा शुरु भएकाे छ।




जसमा माडीको नगरपालिकाका प्रतयेक वडाका दुई जनाका दरले र रेडक्रसका प्रतिनिधिहरू जनचेतनामूलक तालिममा सहभागी भएका  छन् ।

तालिममाा विपदमा कसरी उद्दारमा जुट्ने लगायतका विषयमा तालिम दिएकाे तालिमका प्रशिक्षक काली बहादुर गणका निरप बहादुर राेकयाल जानकारी दिए ।



सम्बन्धित
Loading...