कञ्चपुरको शुक्लाफाँटामा श्रीमान श्रीमतीको विभत्स हत्या


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन।



प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ, प्रहरीको टोलीले अहिले घटना स्थललाई घेराबन्दीमा राखेको छ र गताम्य अवस्थामा भेटिएकाले अनुसन्धान पछि मात्रै घटनाबारे भन्न सकिने ईलाका प्रहरी कार्यायका कार्यालय प्रमुख र्धमेन्द्र रावले बताउनुभयो ।



सम्बन्धित
Loading...