गैँडाकाेट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेक अन्य सेवाग्राहीलाई दिने सुविधा बन्द गर्ने निर्णय गरेको छ। विश्वभर फैलिएको कोरोना कोभिड (१९) को सक्रमणको सर्तकता अपनाउन आज चैत्र ९ गतेदेखि चैत्र २१ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।
गैँडाकोट नगरपालिकाले आज एक सुचना जारी गर्दै सरकारको निर्णय बमोजिम सेवा बन्द गर्ने निर्णय गरिएको बताइएको छ।
सुचना
