नवलपरासीमा लकडाउनकाे बेला पनि काठ तस्करी !



पूर्वी नवलपरासीकाे बुलिङटारबाट लकडाउनकाे फाईदा उठाउदै अबैध रूपमा वन तस्करले कटान गरि राखिएका ६२ थान सालका गाेलिया बराबद भएकाे छ ।
डिभिजन वन कार्यलय नवलपुरका अनुसार बुलिङटार १ माेचडाडाबाट अबैधरूपमा कटान गरि राखिएका ६२ थान सालका गालिया बन कार्यलयबाट गएकाे टाेलिले बराबद गरेकाे हाे ।
गाेलिया काठकाे नाप जाँच भईरहेकाेले थप जानकारी अाउन बाकि रहेकाे जनाईएकाे छ ।



सम्बन्धित
Loading...