चितवनमा र नवलपुरमा ‘मेरो किनमेल’ले घरघरमै खाद्य सामग्री पुर्‍याईदिने


चितवनबाट संचालित मेरो किनमेल प्रा.लि.ले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै घरघरमै खाद्यान्न सामग्री (भान्साको सामग्री) पुर्‍याई दिने भएको छ । मेरो किनमेलले आइतबार एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा आममानिसले सास्ती भोगी रहेको अवस्थामा घरघरमै खाद्यान्न सामग्री पुर्‍याउने कार्यको सुरुवात गरिएको जनाएको छ ।



मेरो किनमेलका कार्यकारी निर्देशक सन्तोष कँडेलद्धारा विज्ञप्तीमा खाद्यान्न सामग्री डेलिभेरीका लागि योजना पहिले देखि नै बनाए पनि लकडाउनको अवस्थामा झनै खाँचा देखिएकोले यसको सुरुवात गरिएको उल्लेख छ ।



सम्बन्धित
Loading...