जयश्री फुड्सद्वारा गैडाकोटका २२५ घरपरिवारलाई राहत वितरण



१२ बैशाख । जयश्री फुड्स प्रालीले आज गैडाकोट ९ मा राहत वितरण गरेको छ ।
वडाको समन्व्यमा २ सय २५ विपन्न परिवारलाई कम्पनीको तर्फबाट राहत वितरण गरेको प्रवन्धक अमित अग्रवालले जानकारी दिए।
लकडाउनको समय दैनिक रोजीरोटी गुमेर समस्यामा परेको परिवारलाई सामाजिक दायित्वमा रहेर सहयोग गरेको अग्रवालले जानकारी दिए।
सामाजिक कार्यका लागि स्थापना भएको जयश्री च्यारिटीबाट उक्त सहयोग गरेको उनले बताए।



सम्बन्धित
Loading...