पूर्वी नवलपरासीमा सवारी पास रोकियो, अन्य जिल्लाबाट प्रवेश रोक


नवलपरासी, २ जेठ । पूर्वी नवलपरासीमा यस अघि जारी भएको सबै सवारी पास रद्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व शुक्रबार सूचना जारी गर्दै सवारी पास रद्द गरेको हो ।
त्यसैगरी अन्य जिल्लाबाट पूर्वी नवलपरासी प्रवेश गर्न र पूर्वी नवलपरासीबाट अन्य जिल्ला जान पनि रोक लगाइएको छ ।



 



सम्बन्धित
Loading...