अपडेटः संक्रमितको माईती ठेगाना पूर्वी नवलपरासीको देवचुली
नवलपुर । आज नवलपरासीका एकजनामा पुष्टि भएको कोरोना संक्रमित
नवलपुर माइती भएकी महिला देबचुलीकी भएकी खुलेको छ । ती महिला २४ बर्षकी हुन् । अहिले उनी स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेकी छन् ।
उनी काठमाण्डौमै परिवारसँगै बस्ने भएकाले उनलाई काठमाण्डौमै स्वास्थ्यकर्मीले सम्पर्कमा लिएका छन् ।
उनको अरु थप ट्राभल देखी अन्य बिवरण सहितको हिस्ट्री संकलन भएपछि थप बिवररण भोली आउने जनाईएको छ ।