काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं उपत्यकासहित त्यस आसपासका क्षेत्रमा आज राती भूकम्पको धक्का महसुस गरिएको छ ।



राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर राती ९ बजेर ३६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

यही ८ जेठमा पनि भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।



सम्बन्धित
Loading...