सर्दीका १४ बर्षीय बालिकमा कोरोना संक्रमण पोजेटिभ




कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा सोमबार कोरोना संक्रमण देखिएका एक जना १४ बर्षीय बालक हरेका छन् ।
उनी भारतको मुम्बईबाट आएका थिए । उनी विनयी त्रिवेणी ३ सर्दीको क्वारेन्टाइनमा १२ जनासँगै रहेका थिए ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले उनीसँगै रहेका अन्य ११ जनामा भने कोरोना भाइरस नेगेटिभ आएको बताए । उनीसँगै भारतको मुम्बईबाट ८ जना आएको र अन्य सात जनामा भने कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
ति बालकलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी भईरहेको जिसीले बताए ।



सम्बन्धित
Loading...