नेकपा नवलपुरले जलायो एमसीसी सम्झौता–पत्र


जेठ २०, नवलपुर । देशभर एमसीसीको विरोध भइरहेको बेला प्रतिबन्धित नेकपा नवलपुरले नेपाल र अमेरिका वीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सम्झौता पत्र जलाएको छ । उक्त सम्झौता सरकारले संसदबाट पास गर्ने तयारी गरिरहेको भन्दै नेकपा नवलपुरले सम्झौता जलाएको बताइएको छ ।



सरकारले एमसीसी संसदबाट पास गर्ने तयारी गरिरहेको बेला नेकपा नवलपुरले सम्झौता पत्र जलाएको हो । एमसीसी सम्झौताबारे सत्तारुढ नेकपाभित्र समेत तीब्र मतभेद रहिरहेको छ ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्थाहरुले अहिले एमसीसी संसदबाट पास गर्न नहुने भन्दै विरोध गर्दै आएका छन् ।






सम्बन्धित
Loading...