जबरजस्ती करणी आराेपमा एक जना पक्राउ


करन ताम्राकार –



डडेल्धुरा,२१ जेठ । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ११ बसोबास गर्ने खडकबहादुर भाटले स्थानीय १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

उनलाई मंगलबार नै प्रक्राउ गरी जिल्ला अदालबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।



सम्बन्धित
Loading...