कपिलबस्तुमा ८ महिने बालकलाई पनि कोरोना, कपिलबस्तुमा संक्रमितको संख्या ४ सय ७५


रमेश मिश्र –



कपिलबस्तु, जेठ २३,

कपिलबस्तुमा ८ महिने बालक सहित ४४ जनामा कोरोना भाइरस कोभिड १९ पोजेटिभ पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना भाइरसको संक्रमित संख्या ४ सय ७५ पुगेको जिल्ला स्वास्थ्य कार्यांलय कपिलबस्तुले जनाएको छ । उनिहरुको स्वाब परिक्षण जेठ १७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकु काठमाण्डौ पठाइएको थियो ।




आज भेटिएको संक्रमित महाराजगन्ज नगरपालिका वाड न ९ बर्ष १८,२० का २ पुरुष र वाड न १० बर्ष १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८,का १३ पुरुष(कुल१५) जना रहेका छन् ।

त्यस्तै यशोधरा गाउँपालिका वाड न ७ का बर्ष ८ महिना, १६, १७, २०, २०, २०, २१, २२, २३,२४,२४,२५,२५,२५,२५,२५,२६,२६,२८,२८,२९,३०,३०,३०,३८,३८,४०,४५,५२ पुरुष २९ जना रहे छन् ।



सम्बन्धित
Loading...