कोरोना भाइरस नेपाल: सङ्क्रमण १० हजार नजिक, दुई हजारभन्दा बढी निको


८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । भने दुई हजारभन्दा बढी निको भैसकेएका छन् ।



सम्बन्धित
Loading...