गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट – पूर्ण पाठ
गैंडाकोट नगरपालिकाको आज वसेको सातौँ नगरसभाले निम्न नीति कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । यसको थप अध्ययनको समय मागेपछि पुन असार १६ गते २ बजे वस्नेगरी आजको सभा सम्पन्न भएको थियो ।

हेर्नुहोस् गैंडाकोट नगपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम
