गैडाकोटमा ७ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १८ पुग्यो


गैडाकोट – पूर्वीे नवलपरासीको गैडाकोट नगरपालिकामा विहीबार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
गैंडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय गरी ७ जना पुरुषमो संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ।





सम्बन्धित
Loading...