पूर्वि नवलपरासीमा कोरोना सङक्मितको सङख्या २२० पुग्यो


पूर्वि नवलपरासीमा आज थप दुई जना कारोना सङक्मित भेटिएका छन् ।
यो सँगै पूर्वि नवलपरासीमा कोरोना सङक्मितको सङख्या २२० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशब चापागाईका अनुसार आज बुलिङटारको ३२ जनाको पिसिआर रिपोट आएको मध्ये २ जनाको रिपोट पोजिटिभ आएको हो ।



सम्बन्धित
Loading...