संक्रमितको संख्यामा फेरि उछाल : थप ७४० जनामा संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो


मुलुकमा थप ७ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।




योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् ।



सम्बन्धित
Loading...