सुनको भाउ घट्यो


बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्दैै ९० हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि हिजो जस्तै, प्रतितोलला ९ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...