नारायणगढमा औषधिको होलसेल पसलमा आगलागी


चितवन । चितवनको नारायणगढ बजारमा रहेको औषधिको एक होलसेल पसलमा आगलागी भएको छ ।



शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।




अहिले दमकल,प्रहरी र स्थानियले आगो निभाउने प्रयास गरिरहेका छन् ।आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।



सम्बन्धित
Loading...