आइतबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?


साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।



शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...