शनिबार नवलपुरका नयाँ संक्रमित शून्य
https://www.youtube.com/watch?v=TL9WAarGpEQ
पूर्वी नवलपरासी जिल्लामा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएका छैनन् । हिजो बेलुका ३ जना संक्रमित थपिए पनि त्यसयता अन्य संक्रमित थप नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरमा आज कसैको पनि नमूना संकलन नभएको जनाइएको छ ।
नवलपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ९८ रहेको जिल्ला स्वास्थ्य प्रमुख केशव चापागाईले बताउनुभयो ।
कार्यालयकाअनुसार जिल्लामा कोरोना संक्रमित निकोभएर डिस्चार्ज हुनेको संख्या १५७ रहेको छ ।
पिसिआर परिक्षणको नतिजा आएको संख्या ३३६४
आरडिटि परिक्षण गरिएको संख्या : ३०२९
आइसोलेसनमा वस्नेको संख्या : १४१
हाल क्वारेन्टाइनमा वस्नेको संख्या : ३२०