जलमग्न चाेरमारा फाेटाे फिचर


लगातारकाे बर्षाले चाेरमारा बजार जलमग्न भएकाे छ ।  चाेरमारामा रहेकाे मध्यविन्दु नगरपालिका र सशस्त्र प्रहरी कार्यालय डुबानमा परेकाे छ ।



त्यसैगरी चोरमाराको सुकुम्बासी बस्ती, प्रहरी चेक पोष्ट समेत डुबानमा परेको छ ।




https://www.youtube.com/watch?v=8Yws_3lVvoY&t=186s



सम्बन्धित
Loading...