सुनको मूल्य कति?


सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय पुगेको छ। आइतबार ९२ हजार ५ सयमा कारोबार भएको सुन आज २ सयले घटेको हो।



अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य एक हजार रुपैयाँमा कायम छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो।



सम्बन्धित
Loading...