गैडाकोटमा थपिए दुई जना नयाँ संक्रमित
नवलपरासी (गैडाकोट) । पूर्वी नवलपरासीको गैडाकोटमा थप दुई जनामा कोराना भाइरस पुष्टि भएको छ ।
गैडाकोटबाट स्वाब संकलन गरिए पठाइएको ९७ जनामा २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताएका छन ।
यो सहित पूर्वी नवलपुरमा संक्रमितको संख्या ३०९ जना पुगेको छ भने गैडाकोटमा संक्रमितको संख्या ५२ पुगेको छ ।
https://www.youtube.com/watch?v=aG_otWPJMj4
https://www.youtube.com/watch?v=-2P5l-T5hgE
