विप्लवका चितवन इन्चार्ज पक्राउ




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।




https://www.youtube.com/watch?v=3pAoiaSnod8&t=2s

https://www.youtube.com/watch?v=H93DNl-dtNA



सम्बन्धित
Loading...