आज संक्रमितको संख्या अहिलेसम्मकै उच्च, १०१६ थपिए, सात जनाकाे मृत्यु

256












काठमाडौं । उपत्यकामा २०५ सहित देशभर १०१६ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा २०५ सहित देशभर १०१६ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । याे संख्या हालसम्मकै उच्च हाे । आज ७ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

 




You might also like
Loading...