विनयी खोलामा डुबेर एक जना वेपत्ता

290












नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा रहेको विनयी खोलाको जयकुटी रहमा माछा मार्ने क्रममा डुबेर एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी २ बस्ने ४० बर्षका अर्जुन गुरुङ वेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।




You might also like
Loading...