रौतहटमा गोली हानी पूजारीको हत्या

264












रौतहटको माधवनारायण नगरपालिकामा वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरको पूजारी श्रीराम साहलाई अहिले राति सवा ९ बजे खाना खाईरहेको अवस्थामा कन्चटमा गोली हानेर हत्या गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार पूजारी साहको हत्या भएको घटनास्थलमा प्रहरी पुगिसकेको छ । थप विवरण आउन बाँकी छ ।

 



You might also like
Loading...