मध्यविन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द – सूचना सहित

530












कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा उपचार गराई रहेका एक जना विरामीमा कोरोना भाइरस पोजेटिभ देखिए पछि मध्यविन्दु जिल्ला अस्पताल ८ गतेसम्मका लागि बन्द गरिएको छ ।
जिल्ला अस्पतालद्वारा जारी सूचनामा अस्पतालमा विरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, कर्मचारी सबैको पिसिआर रिपोर्ट नआएसम्मका लागि भदौ ८ गतेसम्म अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको हो ।




You might also like
Loading...