पाेखरामा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु, गण्डकी प्रदेशमा मृतकको संख्या १०


पाेखरामा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएकाे छ । पाेखरा १९ का ५२ एक पुरुषकाे शुक्रबार मृत्यु भएकाे हाे ।
सुगर र प्रेसरकाे बिरामी वहाँलाई शुक्रवार बिहान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागिएकाे थियाे ।
गण्डकी प्रदेशमा याे सहित मृतक संख्या १० पुगेकाे छ । पाेखराका मात्रै ४ जनाकाे मृत्यु भएकाे छ ।



https://www.youtube.com/watch?v=o-UhdwHe6qQ&t=641s



सम्बन्धित
Loading...