चितवनमा एक साता निषेधाज्ञा थप

213












चितवनमा एक साता निशेधाज्ञा थप भएको छ । अब भदौ १९ गते राति १२ बजेसम्म निशेधाज्ञा कायम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक किनमेलको समय घटाइएको छ ।


बिहान ५ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य पसल खोल्न दिने समयलाई कायम राखिएको छ । बेलुकाको समय घटाएर ६ देखि ८ बजेसम्म अत्यावश्यक पसल खोल्न दिने नियम बनाइएको छ । यसअघि ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक पसल खोल्न दिइएको थियो । बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति



You might also like
Loading...