डा. केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार बिहान अनसन तोड्ने
काठमाडौं– चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै अनसनमा बसेका डा गोविन्द केसीसँगै शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसीबीच अनसन स्थलमै ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
त्रिवि शिक्षण अस्पतालमा शनिबार राति १२ बजे भएको वार्तामा ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा केसी आइतबार विहान अनसन तोड्ने भएका छन् ।
https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA&t=241s
डा केसी र सरकारबीच भएको सहमतिपत्र यस्तो छ-

