कोरोनाका कारण हिकोडेफका कार्यकारी निर्देशकको मृत्यु
नवलपुर, कात्तिक ४ ।कावासोतीमा रहेको गैरसरकारी संस्था हिकोडेफ नेपालका कार्यकारी निर्देशक सुरबीर स्थापितको कोरोना संक्रमण भई मृत्यु भएको छ । स्थापितको काठमाडौंमा मृत्यु भएको हो ।
मकवानपुरको हेटौडा घर भएका स्थापित लामो समयदेखि हिकोडेफ नेपाल कावासोतीमा काम गर्दै आउनु भएको थियो ।
आठ दिनअघि कोरोना संक्रमण पुष्टी भएका स्थापितलाई काठमाडौंमा नै आइसीयूमा नै राखेर उपचार गरिएको स्थापितलाई हिजो मात्रै भेन्टिलेटरमा राखिएको थियो ।
https://www.youtube.com/watch?v=3PVUjKjEb6U
