नवलपुरका प्रहरी प्रमुख पनि कोरोनाबाट संक्रमित




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्ललाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उनलाई आईतबार पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले एसपी मल्ललाई संक्रमण पुष्टि भएको बताए ।




नवलपुरमा प्रहरीमा कोरोनाको जोखिम निक्कै बढेको छ। यस अघि डिएसपी मोहनबहादुर खाँणमा पनि कोरोना पुष्टि भएको थियो।
एसपी मल्लको स्वास्थ्य अवस्था भने सामानय रहेको छ।

https://www.youtube.com/watch?v=Nf3qnjC6Ay8&t=535s



सम्बन्धित
Loading...