काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।
मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ।