स्वर्गीय क्याप्प्टेन भैरब शिंह गुरुङको सम्झनामा शोक सभा
नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका नगर कार्यसमितिका सह सभापती एबम साबिक कविलास भरतपुर २९ का सभापती स्व क्या. भैरब सिंह गुरुङ्गको सम्झनामा शोक सभा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाका सभापती भरत अधिकारिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापती जितनारायण श्रेष्ठ प्रमुख अतिथी तथा निवर्तमान जिल्ला सभापती टेक प्रसाद गुरुङ्ग विशिष्ट अतिथी साथै पुर्व माननीय राम कृष्ण घिमिरे , जगन्नाथ पौडेल ,प्रदेश सभा सांसद मिलन बाबू श्रेष्ठ इच्छाकामनाका गाउँपालिका प्रमुख गिता कुमारी गुरुङ्ग, महा समिती सदस्य राजेश्वर खनाल लगायत जिल्लाका विभिन्न तह र तप्काका नेताहरु उपस्थित रहेको उक्त शोक सभा कार्यक्रममा पुर्व क्षेत्रीय सचिव लक्ष्मण गुरुङ्गले स्व. भैरब सिङ्ग गुरुङ्गको जिवनी प्रस्तुत गर्नुभएको थियो भने महानगर समितिका सचिव किशोर गुरुङ्गले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
https://www.youtube.com/watch?v=qy8Q_vUBf60
