वैशाख १७ र २७ मा निर्वाचन गर्ने गरि संसद विघटन


आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरि संघीय संसद विघटन भएको छ ।



सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद विघटन भएको हो ।

वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरि संसद विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...