नदीजन्य पदार्थ उद्खनन गर्ने ८ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा




नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थको अवैद्य उत्खनन गरी रहेको अवस्थामा नवलपुर प्रहरीले विनयी त्रिवेणी गाउँपालिकाकाो २ मजुवा विनयी खोलाबाट ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।




जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नम्बर नखुलेको दुई वटा, अनटेष्ट एउटा, लु ३ त ७१४१, लु ४ त १२३५, लु ३ त ५२५५, लु ४ त १६४६ र लु ४ त ६९५ नम्बरको गरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

 

https://www.youtube.com/watch?v=7XaiapKfLFc

 



सम्बन्धित
Loading...