जमरकट्टेल र माझी पदबाट हटाईए


बागमती प्रदेशका नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझी पदवाट बर्खास्त गरिएका छन् ।



मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार जमरकट्टेल र माझीलाई पदबाट हटाएका हुन् ।

स्रोतका अनुसार प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेकाले पदबाट हटाईएको हो ।




बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल ओली समूहका हुन् भने जम्मरकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुन् ।



सम्बन्धित
Loading...