हाकिमचोकमा गृहमन्त्रीलाई कालो व्यानर Daunne News प्रकाशित : २०७७ पुष २० गते, १९:०० सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt भरतपुर । हाकिमचोकमा गृहमन्त्री रामबहादुर थापालाई सोमबार कालो व्यानर देखाइएको छ । सोमबार भरतपुरमा ओली पक्षको कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा उनीलाई माधवप्रचण्ड पक्षकाले कालो व्यानर सहित विरोध गरेका हुन् । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt