भारतबाट सामान किनेर नेपाल आउदै गर्दा सीमामा एक नेपालीलाई गोली प्रहार vedio
कञ्चनपुर, २० पुस । कञ्चनपुरको जिल्लाको माहाकाली नगरपालिको सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको बन क्षेत्रमा गोली लागि एक जना नेपाली घाइते भएका हुन ।
कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को सीमा क्षेत्रको संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा गोली चल्दा अन्दाजी १८ वर्षिय नरेश सुनार घाइते भएका हुन् ।
सुनार भारतबाट घरको लागि आवश्यक समान ल्याएर नेपाल फकने क्रममा नेपाल भारत सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको वन क्षेत्रमा एक्कासी गोलीको आवाज सुनेपछि भाग्न खोज्दा गोलीको छर्रा खुट्टामा लागि घाइते भएको स्थानीय सुनिल चन्दले जानकारी दिनु भएको छ ।
vedio
https://www.youtube.com/watch?v=Ggfdcoo9oxc
