जनप्रतिनिधिमा नवलपरासीमा ओली पक्ष बलियो


नवलपरासी । नेकपा विभाजन भएसँगै त्यसको प्रभाव नवलपरासीमा पनि देखिएको छ ।
पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुई वटा जिल्लामा विभाजन भएका नवलपरासीमा पश्चिम नवलपरासी र पूर्वी नवलपरासी दुवै जिल्लाका जनप्रतिनिधिहरुमा नेकपा (ओली समूह) बलियो देखिएको छ ।



पश्चिम नवलपरासी

संघीय सांसद –
हृदयश त्रिपाठी (स्वतन्त्र समूह) – मन्त्रीमण्डलमा ओली पक्ष




प्रदेश सांसद
१. वैजनाथ चौधरी (ओली समूह) – पहिलो खनाल नेपाल समूह
२. अजय शाही (स्वतन्त्र समूह– हृदयश त्रिपाठी )
३. दीपेन्द्र अधिकारी (ओली समूह)
४. भगवती भण्डारी समानुपातिक प्रदेश सांसद (तथस्ठ) – पछिल्लो विस्तारित ओली समूहका केन्द्रिय सदस्य तर सपथ ग्रहणमा सहभागी नभई कुनै पनि समूहमा नरहेको बताउने

पालिका जनप्रतिनिधि
बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्याल (ओली समूह)
बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेल (ओली समूह)

सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्याल .(तथस्ठ)

सुस्ता गाउँपालिका अध्यक्ष – रामप्रसाद पाण्डे (ओली समूह)
सुस्ता गाउँपालिका उपाध्यक्ष – इन्द्रकुमारी थरुनी (ओली समूह)

पाल्ही नन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता दीपक (प्रचण्ड–नेपाल) समूह

पूर्वी नवलपरासी

संघीय सांसद
१) तिलबहादुर क्षेत्र महत – तिलक महत (ओली समूह)

प्रदेश सांसद
रोशनबहादुर गाहा (ओली समूह)
जनकलाल श्रेष्ठ (ओली समूह)
लक्ष्मी सुनार (समानुपातिक प्रदेश सांसद) ओली समूह

पालिका जनप्रतिनिधि

गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल (प्रचण्ड नेपाल समूह)

देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी (ओली समूह)

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन (ओली समूह)
कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनिया (ओली समूह)

हुप्सेकोट गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल (ओली समूह)



सम्बन्धित
Loading...