कावासोतीका पूर्ण कुमार श्रेष्ठ ‘याक्का’ द्वारा बालबालिकालाई झोला वितरण




कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा ३९ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ ।

कावासोती ३ निवासी समाजसेवी पूर्णकुमार श्रेष्ठको सहयोगमा ३९ जना बालबालिकालाई शनिबार अभिभावकहरुको उपस्थितिमा झोला वितरण गरिएको आदिवासी जनजाति महासंघ प्रदेश सदस्य अर्जुन चौधरीले बताए ।



यहाँका गरिब, विपन्न परिवारका बालबालिकालाई झोला वितरण गरिएको हो ।

 



सम्बन्धित
Loading...